बिवाह खर्च कटाएर सामाजिक संघ संस्थालाई सहयोग

विकल्प न्यूज/बेनी फागुन १६ गते ।  म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरका बचन र इन्दीरा पुनले बिवाहमा हुने फजुल खर्च कटाएर शुक्रबार विभिन्न संघ संस्थालाई चार लाख तीस हजार भन्दा बढी सहयोग गर्नुभएको छ । बेनीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई रु। दुई लाख २२ हजार २२२, पत्रकार महासंघ म्याग्दी शाखा, चिमखोला समाज, मगर संघ म्याग्दी र … Continue reading बिवाह खर्च कटाएर सामाजिक संघ संस्थालाई सहयोग